खेलकुद

ईपीएलमा चितवनले विराटनगरलाई २ विकेटले हरायो

काठमाडौं ।चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा सुखद सुरुवात गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले...

पुरा पढ्नुहोस
ईपीएल उद्घाटन खेलमा काठमाडौंको विजयी सुरुवात ललितपुर ७ विकेटले पराजित

काठमाडौं । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल०)मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले...

पुरा पढ्नुहोस
आजदेखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु:

उज्यालो पोष्ट,२०७८ असोज ९ गते काठमाडौं – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको हो । प्रतियोगिताको...

पुरा पढ्नुहोस
नेपाल र भारतबीचको खेल आज हुदैं, हिमालय टेलिभिजनबाट हेर्न सकिने

उज्यालो पोष्ट, बुटवल काठमाडौं । नेपालले बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे पाँच बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।नेपालले भारतसँग दोस्रो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप : कर्णाली प्रदेशद्धारा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।मुलपानीस्थित क्रिकेट मैदानमा...

पुरा पढ्नुहोस
रोनाल्डोको किर्तिमानी गोलसँगै युभेन्टसको शानदार जित

२७ पुष २०७७ सोमबार काठमाडौं : इटालियन सिरी ए फुटबलमा युभेन्टसले सास्सुओलोमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-१ गोल अन्तरले हरायो।  युभेन्टसको जितमा डानिलो,एरोन रामसी र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए...

पुरा पढ्नुहोस
पौष २५ देखि २० औ सुर्यमुखी खेल मेला

सुशील गैरे,सुर्यमुखी युवा क्लवको २०औ खेल प्रतियोगिता पौष २५ गते देखि शुरु हुने भएको छ । बिकाश र परिवर्तनका लागी युवा अघि सरौ शिवगढीलाई पर्यटकीय स्थलको रुपमा बिकाश गरौ भन्ने मुल नाराका साथ सुर्यमुखी...

पुरा पढ्नुहोस
आठ महिनापछि सुरु भयो खेलकुद गतिविधि

कोरोना कहरका कारण गएकाे चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ ।आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले...

पुरा पढ्नुहोस
फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । नेपालले यही नोभेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल...

पुरा पढ्नुहोस
अस्ट्रेलियासँग ६६ रनले हार्‍याे भारत

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय आठ रनमा समेटियो । भारतका लागि हार्दिक पाण्डेयाले...

पुरा पढ्नुहोस