खेलकुद

आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्वार्टरफाइनलमा

९ माघ । आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ ले हरायो । थ्री स्टारलाई जिताउन...

पुरा पढ्नुहोस
यू-१९ विश्वकपमा नेपालविरुद्ध न्युजिल्यान्डको १०० रन पूरा

    ७ माघ, काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू(१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ...

पुरा पढ्नुहोस
यू–१९ विश्वकपमा नेपाललाई सुवासले दिलाए पहिलो सफलता

७ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १ac४ रनमा बोल्ड आउट गरे...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो...

पुरा पढ्नुहोस
कर्णालीद्वारा लुम्बिनीलाई १८५ को लक्ष्य

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ । भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपमा एपीएफलका सन्दीप जोराले बनाए शतक

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र...

पुरा पढ्नुहोस
एनएसएलले सिलाकारमाथि लगायो प्रतिबन्ध, विकेश कुथुलाई जरिवाना

५ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएलले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ । स्पोर्टिङ इलामसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु हुने गरी एनएसएलको...

पुरा पढ्नुहोस
पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा खेलाडीलाई स्केटबोर्ड प्रदान गरेर उद्घाटन

काठमाडौँ । पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा कार्यक्रम बिहीबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले खेलाडीलाई स्केटबोर्ड प्रदान गरेर उद्घाटन गरेका...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा गाउँपालिका ४ मा अवस्थित तालको बिकासका लागि बुधवारदेखि मंसिर...

पुरा पढ्नुहोस
यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

२६ मंसिर, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो ।   भारतका लागि...

पुरा पढ्नुहोस