ताजा समाचार

मंगलबारदेखि निर्वाचन आचार संहिता लागू

२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बुटवल– पाल्पा सडक खण्ड

बुटवल पुष २९ । माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि बुटवल पाल्पा सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ। सिद्धबावा सुरुङ मार्ग निर्माणका लागि पुष १६ गते देखि दैनिक ६ घण्टा सडक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपमा एपीएफलका सन्दीप जोराले बनाए शतक

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सिमा तोकेको हो ।   आयोगका अनुसार मतदान नामावली...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पस सभा २०८० सम्पन्न गरेको छ । बुटवलदेखि पश्चिम शैक्षिक हवको रुपमा विकसित हुदै गएको क्याम्पसले सनिबार एक कार्यक्रमको आयोजना गरी...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

२७ पुस, धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी...

पुरा पढ्नुहोस
मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

२७ पुस  । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ । अहिले टनेल सफा गर्ने प्रयोजनाका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए...

पुरा पढ्नुहोस
लुम्बिनीबाट निरञ्जनकुमार थापाले राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता लिए

२७ पुस। लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका...

पुरा पढ्नुहोस
समृद्धिको लागि पर्यटन प्रवर्द्धनः शनिवार बुटवल– बसन्तपुर पदयात्रा

बुटवल पुष २७। राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको बुटवल (गोलपार्क) –पाल्पाको बसन्तपुर सम्म हाइकिङ्ग आयोजना गरेको छ। समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा...

पुरा पढ्नुहोस
उद्योगहरुको काटिएको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय...

पुरा पढ्नुहोस