ताजा समाचार

भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

७ माघ । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार...

पुरा पढ्नुहोस
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा...

पुरा पढ्नुहोस
छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा

७ माघ, काठमाडौं । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका...

पुरा पढ्नुहोस
चिसो अत्याधिक बढेपछि रुपन्देहीका विद्यालयहरुमा विदा

बुटवल । पछिल्लो केही दिनयता तराइमा हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय सकारले विद्यालयमा सार्वजनिक विदाको आह्वान गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा...

पुरा पढ्नुहोस
जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन

७ माघ, जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल...

पुरा पढ्नुहोस
जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८ गतेदेखि १०...

पुरा पढ्नुहोस
काठमाडौंमा राति जहाज राख्न नपाउने नियम कडा बनाइँदै, १६ जहाज बाहिर राख्नुपर्ने

५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान...

पुरा पढ्नुहोस
पाल्पा जाँदै गरेको टिपर गिद्धे भिरमा दुर्घटना, आमा–छोरीको मृत्यु

बुटवल। रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको...

पुरा पढ्नुहोस
क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ

५ माघ, काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन्...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामा र चिनियाँ राजदुत सोङविच भेटवार्ता (तस्बिरमा)

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग विच विहिबार भेटवार्ता भएको छ । लुम्बिनी स्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको...

पुरा पढ्नुहोस