ताजा समाचार

सैनामैनाको औद्योगिक क्षेत्रमा क्रेसरप्लान्ट राख्ने निर्णय विरुद्ध ज्ञापनपत्र

सैनामैना नगरपालिका वडा नं. ७, रूपन्देहीको सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य तथा सल्लाहकारहरूले सैनामैना वडा नम्बर ७ कार्यालयलाई आफ्नो सामूहिक राजीनामा पत्र बुझाउँदै सार्वजनिक जग्गा संरक्षणमा अवरोध पुर्याउने निर्णयको विरोधमा ज्ञापन पत्र पेश गरेका...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सिइओ बराथनबिच भेटवार्ता

लुम्बिनी,कार्तिक २४ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपथिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक...

पुरा पढ्नुहोस
सैनामैनामा भयावह बन्दै सम्बन्ध विच्छेद

सैनामैना । सैनामैना नगरपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ को वाह्र महिनाको अवधिमा १ सय १९ जोडिको सम्वन्ध विच्छेदको घटना दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई...

पुरा पढ्नुहोस
कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हाबी भयो, भ्रष्टाचार पनि बढ्यो ः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि...

पुरा पढ्नुहोस
सुरक्षित यात्रा नेपालले पुन ः यात्रु सहायता कक्ष सञ्चालन गर्ने

बुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा यात्रु...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिपः गरिमा विकास बैंकद्वारा प्रति गोल १ लाख पुरस्कार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार...

पुरा पढ्नुहोस
धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ ः गृहमन्त्री

१५ कात्तिक, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।   ‘धनराजजीमाथि...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीको दाबी ः खर्च कटौती भयो, प्रदेश सरकारप्रति आशा बढ्यो

१४ कात्तिक, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा गरेका १०१ कामको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका दाङ देउखुरीमा बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री आचार्यले सरकारका...

पुरा पढ्नुहोस
काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा...

पुरा पढ्नुहोस
आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई...

पुरा पढ्नुहोस