ताजा समाचार
नेकपा माओवादी केन्द्र रुपन्देहीले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। आज सनिवार बसेको माओवादी केन्द्र रुपन्देहीे जिल्ला समन्वय समितिको बैठकले पहिलो चरणमा आन्तरिक तयारीलाई भदौ १–१५ भित्र सम्पन्न गर्ने,...
पुरा पढ्नुहोस२ भदौ, काठमाडौं । राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ । सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका...
पुरा पढ्नुहोस२ भदौ, धनगढी । कैलालीमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुु औषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ...
पुरा पढ्नुहोसडोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । घटना करिब...
पुरा पढ्नुहोसबुटवल भदौ २ , गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । तर उपसभामुख सृजना...
पुरा पढ्नुहोस३२ साउन रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक प्रतिवेदनबारे...
पुरा पढ्नुहोसदाङ (देउखुरी )। भदौ १६ गतेदेखी तिन महिने विशेष अभियान शुरु गर्ने गरी गरी विशेष कार्यायोजना तय गर्दे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश समितिको वैठक आज सकिएको छ । लुम्विनी प्रदेशको राजधानी देउखुरीमा बसेको...
पुरा पढ्नुहोसनबिन घिमिरे कञ्चन, साउन ३० । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको...
पुरा पढ्नुहोस