ताजा समाचार

दाङमा खाल्डो पूरीएको अबस्थामा कीशोर कीशोरीको सब फेला

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी...

पुरा पढ्नुहोस
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र...

पुरा पढ्नुहोस
रुपन्देही ५ : भरत शाहलाई जिताउन पहिलेका प्रतिद्वन्द्वी अहिलेका सारथि

२०७४ सालको आम निर्वाचनमा रुपन्देही ५ मा एक अर्काविरुद्ध उम्मेदवार बनेका नेताहरु यो निर्वाचनमा आफ्नै पूर्व प्रतिद्वन्द्वी भरतकुमार शाहलाई जिताउन एक भएका छन ।   यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवार बनेका माओवादीका डिलाराम...

पुरा पढ्नुहोस
दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन,

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन...

पुरा पढ्नुहोस
१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

१९ कात्तिक, काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द...

पुरा पढ्नुहोस
यो चुनावी गठबन्धनमात्र हो , राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए उनको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजपनि दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुगेका थिए । देउवाले बिहीबार अमरगढी र शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा...

पुरा पढ्नुहोस
रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन । निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनबाट...

पुरा पढ्नुहोस
दार्चुला पुगेका ओलीले भने( सत्ता गठबन्धन टाला जोडेर बनेको पुतली हो

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन टाला जोडेर बनेका पुतली रहेकाले त्यसले राष्ट्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्। दार्चुलाबाट एमालेको चुनावी सभा सुरूवात गर्दै ओलीले यस्तो बताएका हुन्। ‘सत्ता गठबन्धन टाला...

पुरा पढ्नुहोस
नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा...

पुरा पढ्नुहोस