ताजा समाचार

घण्टी चिन्ह लिएकी तोसिमाको मुद्दामा सुनुवाई शुरु

उम्मेदवारी खारेज गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा।तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई थालिएको छ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कार्कीको उम्मेदवारी गत...

पुरा पढ्नुहोस
सर्लाहीमा पानीमा डुबेर एक युवकको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर मृत्यु भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्तिक...

पुरा पढ्नुहोस
लुम्बिनीमा आएका पर्यटकलाई कपिलवस्तुमा ल्याउने छौ : घिमिरे

चेतन विष्ट, कपिलवस्तु । गठबन्धन कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरेले मोतिपुर र बनगाइका कुनै क्षेत्रमा पनि अब कसैले राजनिति गर्न नसक्ने बताउनु भएको छ । आज बाणगङ्गाको...

पुरा पढ्नुहोस
स्याङ्जामा चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका...

पुरा पढ्नुहोस
कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ प्रचण्ड

मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। प्रचण्ड...

पुरा पढ्नुहोस
भारतमाथि शानदार जीत हात पार्दै इङ्ल्यान्ड टी२० विश्वकपको फाइनलमा

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी(२० विश्वकपको उपाधिका लागि पाकिस्तानले इङ्ल्यान्डसँग खेल्ने पक्का भएको छ ।   बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्‍यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले...

पुरा पढ्नुहोस
अर्घाखाँचीका सम्भावनालाई ‘टेस्टेड’ अनुहारले सदुपयोग गरेन : दुर्गा बन्जाडे

चेतन विष्ट, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन...

पुरा पढ्नुहोस
मंसिर ४ गते बेइमान नेताहरुलाई बिदाई गर्नुपर्छ चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया...

पुरा पढ्नुहोस
चुनावले व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्ने पनि हो स् राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्। आगामी मंसिर ४...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना।८ ख १८४१ नम्बरको ट्रकले बा।प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार...

पुरा पढ्नुहोस