ताजा समाचार

माओवादीका बागी र तिनलाई सघाउने सबै पार्टीबाट निकालिए

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता(कार्यकर्तालाई निश्कासनको कारवाही गरेको छ । पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले...

पुरा पढ्नुहोस
प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि

पोखरा प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
बुटवल बसपार्क व्यवस्थित हुँदै, निःशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था हुने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल ९नयाँ बसपार्क० व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन...

पुरा पढ्नुहोस
देउवाको निर्वाचन क्षेत्रको यस्तो छ मतपत्र,

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको डडेलधुरामा प्रतिनिधिसभातर्फको मतपत्रमा ८ वटा चुनाव चिह्न रहेको छ । मतपत्रको पहिलो नम्बरमा कांग्रेसको रुख रहेको छ भने दोस्रोमा एमालेको सूर्य चिह्न रहेको छ । यस्तै अन्तिममा...

पुरा पढ्नुहोस
तिहारमा ४० करोडको भाइमसला, १३ करोडको माला झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगिने

विशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक...

पुरा पढ्नुहोस
नमुना महिला बिकास सहकारीको १७ औं साधारणसभा सम्पन्न

नगेन्द्र केसी, रुपन्देही । बुटवल उपनगर पालिका १६ सेमलार रुपन्देहीमा अवस्थित नमुना महिला बिकास वचत तथा ऋण सहकारी संस्था लि को १७ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। संस्थाको कार्यबाहक अध्यक्ष जमुना उपाध्यायको...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज...

पुरा पढ्नुहोस
कपिलवस्तु १ का उम्मेदवार को हुन् ‘बलदेव’

उज्यालो पोष्ट, रुपन्देही । इमान्दारीता सक्रियता, अनुशासित, नैतीकवान, त्याग तपस्या र बलिदानी भावका साथ साथै, वर्गिय दृष्टिकोणसहितको क्रान्तिकारी विचारमा प्रतिवद्ध असल कम्यूनिष्ट हुन चक्रपाणि खनाल ‘वलदेब’ । मानव इतिहासका आम श्रमजीवि उत्पीडीत जनतालाई सवै प्रकारका शोषण,...

पुरा पढ्नुहोस
बुटवल क्षेत्रलाई नमुना बनाउने हो भोज प्रसाद श्रेष्ठ

नेकपा एमाले रूपन्देही प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताएका छन्। रूपन्देही–२ २ का एमाले उम्मेदवार श्रेष्ठले यस अगाडि बुटवल नगरको नेतृत्व र सरकारमा रहँदा पनि...

पुरा पढ्नुहोस
राजु गुरुङको रिटमा सुनुवाइ जारी

३० असोज, रुपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार डा। कमल भुसालको रिट हेर्न नभ्याइनेमा परेको छ । भुसालले गत शुक्रबार निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए । उनको रिछ न्यायाधीश विश्वम्भरप्रसाद...

पुरा पढ्नुहोस