ताजा समाचार

योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेका छन् । सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र...

पुरा पढ्नुहोस
गुरु पद्मसम्भवको जीवन विरासतको अन्वेषण” अन्तर्राष्ट्रिय सम्मेलनलाई डा. लामा द्वारा उद्घाटन

भारत । “गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन भएको छ। भारतको बिहार नालन्दास्थित नव-नालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलन बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका...

पुरा पढ्नुहोस
विद्युतीय सवारीको प्रयोग बढाउन बुटवलमा छलफल

बुटवल । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय...

पुरा पढ्नुहोस
नेपालविरुद्ध बंगलादेशलाई अग्रता

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।   आयोजक नेपाल,...

पुरा पढ्नुहोस
संसदमा एमाले र माओवादीको नोकझोक

१२ भदौ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका...

पुरा पढ्नुहोस
प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्रीले गरे गृहसचिवसँग छलफल

११ भदौ, काठमाडौं । प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् । सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको...

पुरा पढ्नुहोस
सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

१२ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

रुपन्देही, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथग्रहण...

पुरा पढ्नुहोस
साफ–यू २० च्याम्पियनसिप ः उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैनाको वडा अधिवेशन १६,१७ र १८ गते हुने

नरेश चौधरी, सैनामैना भदौं ११ । नेकपा एमाले सैनामैनाले वडको अधिवेशन गर्ने भएको छ । भदौं १६,१७र१८ गते वडा नं. १देखि ११ सम्मका सबै वडामा तीन दिन अधिवेशन गर्ने भएको हो । नेकपा एमालेको विस्तारित वैठकले...

पुरा पढ्नुहोस