ताजा समाचार

२४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक सर्‍यो

उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि...

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६।२९ अंकले बढ्दै १८५३।७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको...

पुरा पढ्नुहोस
मधेशमा गठबन्धनको सिट बाँडफाँट स् जसपालाई आधा, बाँकी अरुलाई

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा...

पुरा पढ्नुहोस
दशैंमा साटियो २२ अर्बको नयाँ नोट

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । यस वर्ष दशैंमा...

पुरा पढ्नुहोस
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

१३ असोज, जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो । जिल्ला...

पुरा पढ्नुहोस
दशैंअघिको अन्तिम कारोबार दिन बढेर बन्द भयो नेप्से

१३ असोज, काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६।२९ अंक ९०।८९ प्रतिशत० ले गिरावट भएर १८५३।७६ अंकमा बन्द भएको छ ।...

पुरा पढ्नुहोस
रेमिट्यान्स : दशैंलाई उज्यालो पार्ने परदेशीको ‘उपहार’

१३ असोज, काठमाडौं । कुवेतको राजधानी कुवेतसिटीस्थित मार्टमा काम गर्ने स्याङ्जा पुतलीबजारका रमेश पराजुलीले मंगलबार दशैंका लागि घरमा खर्च पठाए । २ महिनाअघि मात्रै कुवेत पुगेका उनले पठाएको ५० हजार रुपैयाँले यस वर्ष उनको...

पुरा पढ्नुहोस
धनुषामा भागबण्डाप्रति गठबन्धन घटक असन्तुष्ट, भन्छन्– पुरानै दाबी कायमै

सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी...

पुरा पढ्नुहोस
मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका(७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्। उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका...

पुरा पढ्नुहोस