ताजा समाचार
नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज...
पुरा पढ्नुहोसकपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । शनिबार विहान पिकअप र...
पुरा पढ्नुहोसएमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी ९जसपा० का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका...
पुरा पढ्नुहोसउपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई रु दुई लाख जरिवाना गर्यो । विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण,...
पुरा पढ्नुहोसनवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा धान भित्राउने बेलामा रोगको संक्रमण देखिएको छ। अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई सेतो झिङ्गाको संक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने...
पुरा पढ्नुहोससत्तारुढ गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन । शीर्ष नेताहरु र कार्यदलको बैठकमा हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदको करिब एक सय २०...
पुरा पढ्नुहोसनेपाली काँग्रेसका नेता डा। शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय गरेको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुसँग गरिने तालमेलमा कम्तिमा एक सय सीट काँग्रेसको हुनुपर्ने अन्यथा विद्रोहको...
पुरा पढ्नुहोसगाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गजबले धुलो उडाउँदै गाडीहरू गुडछन्, तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि...
पुरा पढ्नुहोसपूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा रातोपाटीसँगको...
पुरा पढ्नुहोस७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का...
पुरा पढ्नुहोस