ताजा समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० ले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४।२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको असोज ६ गते बसेको सञ्चालक...
पुरा पढ्नुहोसटुकुचा खोल्सा जमिनमुनि बगाउन हात्तीसार क्षेत्रमा निर्माण गरिएको भूमिगत सुरूङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणका साथै सुरूङको बनोट र संरचनाबारे थप विवरण पुरातत्व विभागले पत्ता लगाएको छ। काठमाडौं...
पुरा पढ्नुहोसनेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो । आगामी...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै...
पुरा पढ्नुहोसप्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
पुरा पढ्नुहोसनेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु...
पुरा पढ्नुहोस









