ताजा समाचार

सांसद पदबाट राजीनामा घोषणा गर्दै लिङदेनले भने, मलाई असाध्यै लज्जित तुल्यायो

राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं ५ बाट खिमलाल भटराईको नाम सर्बसम्मत सिफारिस

बुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष बादललाई मातृ शोक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका...

पुरा पढ्नुहोस
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन –अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले...

पुरा पढ्नुहोस
सालझण्डीको जङ्गलमा प्रेमिकाको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

बुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक्त व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ माओवादी केन्द्र बाट उमेद्वार नाम सिफारिस

उज्यालो पोष्ट, रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो...

पुरा पढ्नुहोस
बाणगंगा वडा न२ कार्यालयको आगनमै फोहोर डम्पीङ्ग

बाणगंगा, ११ भाद्र । बाणगंगा नगरपालिका वडा न. २ मा वडा कार्यलयकै छेउमा फोहोर डम्पीङ्ग गरिएको छ । वडा कार्यलयको छेउमा तार जालि लगाएर फोहोर डम्पीङ्ग हुदाँ समेत वडा कार्यलयले कुनै चासो देखाएको छैन् ।...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा गठबन्धन टुट्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआए पनि आगामी निर्वाचनमा गठबन्धन नटुट्ने बताएका छन्। कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आइपुगेका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै...

पुरा पढ्नुहोस