ताजा समाचार
उज्यालो संवाददाता काठमाण्डौ । सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ...
पुरा पढ्नुहोसदाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो। ् अहिलेसम्म अस्पतालमा...
पुरा पढ्नुहोसदाङ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका...
पुरा पढ्नुहोसकोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि संचालन हुने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...
पुरा पढ्नुहोसनेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका...
पुरा पढ्नुहोसपाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ४ सत्यवतीकाे गीजनचाैर र बाैरीडाँडा टाेलकाे २५ जना महिलाहरूलाई सिलाई कटाइ तालिमकाे साथमा एक एक वटा सिलाई मेसिन प्रदान गरिएको छ । “गरिबीलाई राेजगार,समृद्ध तिनाउकाे आधार ” भन्ने...
पुरा पढ्नुहोसकपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ । मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...
पुरा पढ्नुहोसबुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । ...
पुरा पढ्नुहोस