फोटो फिचर

बाबुले छोराको चौरासी पूजा गराइदिए

नवलपरासीका एक बाबुले छोराको चौरासी पूजा गराइदिएका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य बिरलै देख्न पाइन्छ ।सुनवल नगरपालिका–१२ हरकट्टाका...

पुरा पढ्नुहोस
थप ३ हजार ५१७ जनामा कोरोना सङ्क्रमण

नेपालमा कोभिड–१९ कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।गएको २४...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई कोरोना संक्रमण

न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासगँका कार्यक्रम सञ्चालक रवि लामिछाने र उनकि पत्नी निकीता लामिछानेमा कोरोना संक्रमण पृष्टि भएको छ ।गत मंगलवारबाट हल्का ज्वरो आएपछि बुधबार दुवै जनाले पिसिआर टेस्ट गर्दा संक्रमण पृष्टि भएको...

पुरा पढ्नुहोस
आज बडा दशैँको पाँचौ दिन : स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो...

पुरा पढ्नुहोस
कपिलवस्तु मालपोतका कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि सिल

कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय सिल भएको छ । मालपोत कार्यालय कमचारीलाई कोरोना भाईरस संक्रमणको पृष्टि भएपछि तौलिहवाको मालपोत कार्यालय सिल भएको भएको मालपोत अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।कार्यालयको जानकारी अनुसार अब अन्य...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एक युवकको शव फेला

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा एक युवकको शव फेला परेको छ। नदीको बीच भागमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाइका जोगि यादवका १८ वर्षीय छोरा दिपक यादव मृत अवस्थामा फेला परेका हुन।मृतक युवक...

पुरा पढ्नुहोस
पुनः कडा लकडाउन गर्ने सरकारको तयारी

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुनसक्ने तर्फ सबैलाई सचेत गराएको छ ।  सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता...

पुरा पढ्नुहोस
बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा २ जना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा....

पुरा पढ्नुहोस
राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु

प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा...

पुरा पढ्नुहोस
प्रस्तावित राजधानी भालुवाङ आसपासका जग्गा किनबेच र कित्ताकाटमा रोक

प्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच...

पुरा पढ्नुहोस