ब्रेकिङ्ग न्युज
आर्थिक बर्ष २०८१/८२ मा सैनामैना नगरपालिका स्थानीय सरकारलाई विकास आयोजनामा काम गर्न कतैबाट अवरोध थिएन। बजेट, जनशक्ति, आवश्यक सामग्री सबै अनुकूल थिए। तर पनि सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजित बजेट कार्यान्वयन गर्न...
पुरा पढ्नुहोसभैरहवा, साउन ११ । नेकपा (माओवादी केन्द्र) को साहायक संगठन योङ कम्युनिस्ट लिग वाइसियल नेपाल रुपन्देहीले रासायनिक मलको आपुर्ति सहज बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको छ । वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको हो...
पुरा पढ्नुहोसनकली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय...
पुरा पढ्नुहोसबुटवल । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरुबिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सैनामैनास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम शिक्षा संगम २०८२’ हुने भएको छ । साउन ९ गते शुक्रबार हुने...
पुरा पढ्नुहोससैनामैना, ३ साउन । अपांग समावेशी दृष्टिकोणबाट नेपालमा विद्यमान विपद जोखिम व्यवस्थापन सम्वन्धि नीतिगत तथा कानुनी दस्तावेजको बिश्लेषण प्रतिवेदन प्रमाणीकरण कार्यशाला गोष्ठी शनिवार सैनामैनामा सम्पन्न भएको छ । एविलिस फाउण्डेसनको सहयोग र नेपाल दृष्टिविहीन उत्थान संघ...
पुरा पढ्नुहोसप्यूठान । सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरुका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट प्युठानको ६४ वडाबाट करिब १ सय ५० जना महिलाले “रातो अबिर अभियानको” सुरुवात गरेका छन। श्रीमान गुमाएर एकल जीवन बिताईरहँदा पनि...
पुरा पढ्नुहोसरुपन्देही । सैनामैना, अषाढ २७ । सैनामैना नगरपालिका वडा नम्वर १ ले वडा भित्र प्रवेश गर्ने सबै नाकामा सिसिटिभी क्यामेरा जडान गरेको छ । वडामा हुने अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका...
पुरा पढ्नुहोससैनामैना, अषाढ २६ । अहिले देशका अधिकांश ठेकेदार योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन्। तर सैनामैनाका एक ठेकेदारले तोकिएको समयमा नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन् । श्रीकृष्ण कन्ट्रक्सन सैनामैना ११ ले...
पुरा पढ्नुहोससैनामैना, २६ असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न योजनाहरु घोषणा गर्दै कार्यान्वयन गर्दै आएको छ । नगरप्रमुखको सोँच र भिजन अनुसार बिभिन्न कार्यक्रमहरु लागु गरिएको हो । जसले गर्दा गत...
पुरा पढ्नुहोस









