ब्रेकिङ्ग न्युज

समाजवादी मोर्चामाथि चौतर्फी घेराबन्दी हुँदै छ ः विप्लव

बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाप्रति चोतर्फी घेराबन्दी भएको टिप्पणी गरेका छन् । एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा कमजोर बनाउने खेल भैरहेको बताउँदै उनले त्यो सपना पूरा नहुने...

पुरा पढ्नुहोस
बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, कालो मास्क निषेध

बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चाको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ । सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दै छन् । समाजवादी मोर्चाको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको दाबी ः कानुन बमोजिम नै रेशमलाई कैद माफी दिइएको हो

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न गरेका थिए...

पुरा पढ्नुहोस
पुजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो – गैडहवा गाउपालीका

भदौ १२, सोमबार । रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउपालीका पुजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्र्तगत पुजिगत तर्फ ८७ प्रतीशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाइ अघि बढाएको...

पुरा पढ्नुहोस
श्रेष्ठ दम्पति ड्रागन खेतीमा रमाउदै

नरेश चौधरी, सैनामैना, भदौं ११ । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं.९ बाँसगढी जनज्योति टोलका श्रेष्ठ दम्पतिले ड्रगन खेतिबाट मनाग्य आम्दानी गर्दै आउनु भएको छ । बाँसगढी निवासी रिम बहादुर श्रेष्ठ र उहाँका पत्नी पार्वती श्रेष्ठले...

पुरा पढ्नुहोस
कोशीमा बजेट शून्यता ः सरकारको सबै खर्च रोकियो

११ भदौ, विराटनगर । बजेट शून्यताका कारण कोशी सरकारको खर्च रोकिएको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय भएपछि बजेट शून्यताको...

पुरा पढ्नुहोस
झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ

११ भदौ, झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद...

पुरा पढ्नुहोस
पाकिस्तान उड्नुअघि सन्दीप स् एसिया कप खेल्न तयार छु

११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम...

पुरा पढ्नुहोस
कोशीमा बजेट शून्यता, सरकार पनि सर्वोच्च जाने तयारीमा

१० भदौ, विराटनगर । कोशी प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश आइतबार निष्क्रिय भएपछि प्रदेश बजेट शून्यतामा गएको हो । तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्र र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका प्रमुख नेता मगंलबार बुटवल आउने

बुटवल । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता भदौ १२ गते बुटवल आउने भएका हुन् ।समाजवादी मोर्चा नेपाल, लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलनमा गरी घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री...

पुरा पढ्नुहोस