ब्रेकिङ्ग न्युज
चितवनमा एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा आत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गरेका छन् । दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् । ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं । सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् । भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । ‘मैले भर्खरै संसदमा...
पुरा पढ्नुहोसरुपन्देही, वैशाख २५ । रुपन्देहीको सैनामैनामा रहेका समुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दो देखिएको छ । यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरुमा भर्ना हुन आउने विद्यार्थीहरुको संख्या बढेको छ । तर सैनामैनामा भने सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको...
पुरा पढ्नुहोसबुटवल । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो । आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः...
पुरा पढ्नुहोसप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार...
पुरा पढ्नुहोस









