ब्रेकिङ्ग न्युज
केही समयअघि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स ट्रायल) उत्तीर्ण गरिसकेपछि परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेका थिए। यस्तो लाइसेन्स ट्रायल उत्तीर्ण गरेर राजश्व बुझाएकै दिन पाइन्थ्यो। हिजोआज कार्यालयले यस्तो कार्ड वितरण गर्न...
पुरा पढ्नुहोसनेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सामाजिक अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ सम्मेलन असोज १ र २ गते न्यूयोर्कमा गर्न लागिएको बताइएको छ...
पुरा पढ्नुहोससिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी...
पुरा पढ्नुहोसप्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका छन् । अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले पनि आफ्ना कमिटीबाट उम्मेदवार सिफारिस धमाधम भइरहेको जनाएको छ । क्षेत्र नम्बर...
पुरा पढ्नुहोसराप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन्...
पुरा पढ्नुहोसअर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले...
पुरा पढ्नुहोसबुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक्त व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उपबिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएकोे छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका...
पुरा पढ्नुहोस









