ब्रेकिङ्ग न्युज
सैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् । भने घोषणा हुन भने बाकी नै छ । ...
पुरा पढ्नुहोसपार्टी नै फुट्दा समेत निर्वाचनमा हाम फलेका नेत्र बिक्रम चन्द ‘विप्लव’को आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९...
पुरा पढ्नुहोसबुद्ध जयन्तीका दिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारत फर्केका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल र भारतबीचको...
पुरा पढ्नुहोसनेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मतबाट नेकपा एमाले अत्तालिएको आफूहरुले पाएको टिप्पणी गरेको छ। एमालेले आइतबार विज्ञप्ति जारी गरेर चुनावमा धाँधली भएको आरोप लगाएपछि काँग्रेसले संस्थागत रुपमै यस्तो जवाफ फर्काएको हो...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार...
पुरा पढ्नुहोसगौतम बुद्धको जन्मभूमि रहेको लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको...
पुरा पढ्नुहोसशुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र कडेँलले १ हजार २८९ मत पाएका...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । चार विगाहामा निर्मित ५ हजार क्षमताको उक्त सभाहल तथा सम्मेलन केन्द्रको सोमबार बिहान प्रधामन्त्री देउवाले उद्घाटन गरेका हुन्...
पुरा पढ्नुहोसजेठ २, बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ। सोमबार बिहान विमानस्थल आईपुगेको जजिराको जहाजलाई प्रधानमन्त्री देउवा, पर्यटनमन्त्री प्रेम बहादुर आलेले भैरहवामा स्वागत गरे। यसका साथै प्रधानमन्त्री शेर...
पुरा पढ्नुहोसभारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा...
पुरा पढ्नुहोस









