ब्रेकिङ्ग न्युज

कांग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन सत्रमा नाराबाजी

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कार्यक्रममा पौडेल...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क...

पुरा पढ्नुहोस
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) कपिलवस्तु र लुम्विनीको कार्यक्रममा सहभागीहुन् आउदै

उज्यालो पोष्ट, सैनामैना । राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार (आज) कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा जारी २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो । विहान ११...

पुरा पढ्नुहोस
माओवादी केन्द्र पाल्पाको सबै पालिकामा नेतृत्व चयन

तानसेन । नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका १० स्थानीय तहमा नेतृत्व चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना,...

पुरा पढ्नुहोस
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजन, नेकपा (क्रान्तिकारी) पार्टी गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टीफुट्यो विप्लव नेतत्वको नेकपा, (क्रान्तिकारी) पार्टी गठन घोषणा गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७...

पुरा पढ्नुहोस
एमालेको पदाधिकारीमा कसले कति मत ल्याए हेर्नुहोस

उज्यालो पोष्ट, सैनामैना । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनबाट निर्वाचित कमिटीबारे जानकारी दिएका हुन् । उनका अनुसार अध्यक्ष पदमा...

पुरा पढ्नुहोस
महाधिवेशन र सम्मेलनले चुनावी माहोल बन्दै : प्रचण्ड

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या...

पुरा पढ्नुहोस
उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, भूसाल पराजित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२...

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा ओली निवार्चित रावल सोरसयबढी मतान्तरले पराजित

उज्यालो पोष्ट, सैनामैना । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत मत पाउनुभएको...

पुरा पढ्नुहोस
कपिलबस्तुमा प्रहरी र स्थानीयबीच झडप ९ जना घाइते

उज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु । १४ मङ्सिर सवारी दुर्घटनामा वालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय बिच झडप हुँदा ९ प्रहरी घाइते भएका छन् । जिल्लाको यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३...

पुरा पढ्नुहोस