ब्रेकिङ्ग न्युज

छानिए एमाले महाधिवेशन प्रतिनिधि यी जिल्ला र प्रदेशमा (सूचीसहित)

नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको सो पार्टीले शनिबार दिउँसोसम्म १२ वटा जिल्लाका...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशले आजै राजिनामा दिने

चाैतर्फि चर्काे आलोचना भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आज दिउसो राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी विरुद्ध नाराजुलुस सहित अदालत प्रवेशमा अवरोध गरेका थिए । गजेन्द्र हमाल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा करिव ९० हजार माओवादीका क्रियाशील सदस्य

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको...

पुरा पढ्नुहोस
पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमान्डौं । अस्ट्रेलिया टी-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ। बिहीबार दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अस्ट्रेलियाले आगामी आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। पाकिस्तानले दिएको १७७...

पुरा पढ्नुहोस
रुपन्देही तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी

उज्यालो पोष्ट, सैनामैना । बुटवल । रुपन्देहीको तिलोत्तमाको एक फर्निचरमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेर अघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । आगो...

पुरा पढ्नुहोस
राष्ट्रिय जनगणना आजदेखि सुरु

काठमाण्डौ । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म...

पुरा पढ्नुहोस
सैनामैनामा २० बर्षीय किशोरी झुण्डिएको अवस्थामा मृत फेला

उज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत फेला गरेकी छन्। सैनामैना वडा नं ७ स्थित आफ्नै घरमा २० बर्षीय ईशा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विहान करिब ६ बजे...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलबीच धकेलाधकेल

काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो...

पुरा पढ्नुहोस
आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र ग्यासको मूल्य

उज्यालो पोष्ट, सैनामैना । नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ। मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। आयल निगम घाटामा रहेको भन्दै निगमले...

पुरा पढ्नुहोस
अस्ताउँदो सूर्यको पूजा गरी आज छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा...

पुरा पढ्नुहोस