ब्रेकिङ्ग न्युज

सैनामैनामा तीब्रतामा सडक बिस्तार

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सडक बिस्तारको कामले तीब्रता पाएको छ । सडकको स्तरोन्नतिका लागि ग्रावल तथा कालोपत्रे गर्ने काम भइरहेको छ । नगरको बिभिन्न वडामा स्थानीय, प्रादेशिक तथा संघीय सरकारको योजना अन्तर्गतका सडक...

पुरा पढ्नुहोस
विप्लवको नेपाल बन्द सकियो

बुटवल । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । नेकपाले मंगलबार बिहान ५ बजेदेखि...

पुरा पढ्नुहोस
कतारलाई ११९ रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीको शानदार सुरुवात

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ। शृंखलाअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गर्‍यो। एक सय ४७ रनको...

पुरा पढ्नुहोस
रुपन्देहीमा विप्लव नेकपाको बन्दको प्रभाव

बुटवल । नेकपाले घोषणा गरेको देशव्यापी नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बुटवलको यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् । नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र...

पुरा पढ्नुहोस
मुगुको सदरमुकाममा भीषण आगलागी

कालीकोट । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख...

पुरा पढ्नुहोस
सबस्टेशन र प्रसारण लाइनको काम छिटो सकौँ – घिसिङ

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२र३३र११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशस् आउँदो १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ...

पुरा पढ्नुहोस
छानिए एमाले महाधिवेशन प्रतिनिधि यी जिल्ला र प्रदेशमा (सूचीसहित)

नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको सो पार्टीले शनिबार दिउँसोसम्म १२ वटा जिल्लाका...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशले आजै राजिनामा दिने

चाैतर्फि चर्काे आलोचना भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आज दिउसो राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी विरुद्ध नाराजुलुस सहित अदालत प्रवेशमा अवरोध गरेका थिए । गजेन्द्र हमाल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा करिव ९० हजार माओवादीका क्रियाशील सदस्य

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको...

पुरा पढ्नुहोस
पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमान्डौं । अस्ट्रेलिया टी-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ। बिहीबार दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अस्ट्रेलियाले आगामी आइतबार न्युजिल्यान्डसँग खेल्नेछ। पाकिस्तानले दिएको १७७...

पुरा पढ्नुहोस