ब्रेकिङ्ग न्युज
काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले...
पुरा पढ्नुहोसधनगढी । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले...
पुरा पढ्नुहोसपरासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय...
पुरा पढ्नुहोसप्रधानन्यायाधीश चोलेन्द्रसमशे राणाले आफूसहितको इजलास तोकेपछि सर्वोच्च अदालतको गत्यावरोध अझै लम्बिने देखिएको छ । राजीनामा मागेर न्यायाधीशहरुले अघोषित आन्दोलन थालेपछि दबाबमा पर्नुभएका प्रधानन्यायाधीश राणाले सहमतिका लागि एक कदम पछि हटेको सन्देश दिँदै तिहारअगाडि दुई दिन...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...
पुरा पढ्नुहोसएजेन्सी । सेरालियोनको राजधानी फ्रीटाउनस्थित तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अरु १०० भन्दा धेरै घाइते भएका छन् । सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा...
पुरा पढ्नुहोसउज्यालो पोस्ट, सैनमैना । काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...
पुरा पढ्नुहोस








