राजनीति
बुटवल असाेज ३/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न नहुने बताएका छन्। “संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न सकिदैन संविधानले निर्देशित गरेका अधिकार नागरिकको घरमा...
पुरा पढ्नुहोससरकारले हरेक वर्ष संविधान दिवसको दिन प्रदान गर्ने गरेको मानपदवी र विभूषण यो वर्ष ९ सय ३ जनाले पाउने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका ९०३ जनालाई मानपदवी,अलंकार र पदकद्वारा...
पुरा पढ्नुहोस२ असोज, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,२६भाद्र २०७८ नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल(YCL) सैनामैनाले सैनामैना न.पा. वडा नं.सात को वडा भेला सम्पन्न गरेको छ । YCL नेपालले संगठन बिस्तार लाइ तिब्रता दिने क्रममा आज सैनामैना...
पुरा पढ्नुहोसउज्यालो पोष्ट,भाद्र २३ , २०७८ सल्यान र ताप्लेजुङ — सल्यानका १० स्थानीय तहका ७६ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको मंगलबारसम्मको समयसीमामा जिल्लाका १ सय ४२ स्थानीय जनप्रतिनिधिमध्ये ७६ ले...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवलप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन्। तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ। पदाधिकारी थाती राखेर वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । केन्द्रीय...
पुरा पढ्नुहोसकाठमाण्डु, १५ जेठ– लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।निर्वाचन आयोगले तयार गरेको अन्तिम...
पुरा पढ्नुहोस