राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीका कारण गणतन्त्र खतरामाः देउवा

काठमाण्डु, १५ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका कारण गणतान्त्रिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण...

पुरा पढ्नुहोस
गणतन्त्र दिवस मनाइँदै

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न...

पुरा पढ्नुहोस
ओलीका दुई अस्त्र : पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन

पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ । लगातार १५ वर्ष पार्टीप्रमुख बनेका माधव...

पुरा पढ्नुहोस
प्रधनमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यराति निवास बोलाउनु शुभसंकेत होइन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभसंकेत नभएको बताएका छन् । ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत...

पुरा पढ्नुहोस
एमालेले फिर्ता लियो माधव नेपालसहित चार जना नेतामाथिको कारबाही

काठमाडौं, वैशाख ३० : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको...

पुरा पढ्नुहोस
बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले कहाँबाट ल्याउलान ४२ सांसद ? यस्तो छ हिसाव

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएका छन् । विश्वासकै मत लिनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान समेत गरिसकेकी छन् ।आफूसँग असन्तुष्ट रहे पनि माओवादीले समर्थन फिर्ता...

पुरा पढ्नुहोस
७ सांसदले छाडे खनाल–नेपालको साथ

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदले साथ छाडेका छन् ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे । यी हुन् खनाल–नेपालका साथ छोडेका सांसदहिरा केसीराजबहादुर बुढासमिना...

पुरा पढ्नुहोस
विश्वासको मत अस्वीकृत, खड्क प्रसाद ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । त्यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।विश्वासको मतको पक्षमा ९३, विपक्षमा १ सय २४ र तटस्थ १५ मत खसेको...

पुरा पढ्नुहोस
एक महिना संकटकाल लगाउने खड्क प्रसाद ओलीको तयारी

सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण...

पुरा पढ्नुहोस