राजनीति
राजनीतिक रूपमा विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल गर्नु भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व कृषिमन्त्री तथा प्रचण्ड-नेपाल समूहका स्थायी...
पुरा पढ्नुहोससरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै...
पुरा पढ्नुहोससर्त १. २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने २. पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने...
पुरा पढ्नुहोसनेकपाको प्रचण्ड(नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने...
पुरा पढ्नुहोसनेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । यो समूहले गएको ७ फागुनमा पनि...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका छन्।नेपाली कांग्रेस भक्तपुरले जिल्लाका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि...
पुरा पढ्नुहोस