रुपन्देही विशेष

अन्तत सैनामैना गठबन्धनको कुरा मिल्यौ

यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशैभरी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एस) लगाएतका अन्य दलहरुविच गठवन्धन हुने शिर्स नेताहरुविचको सहमती भएको थियो । यस्तै रुपन्देही जिल्लाको चर्चित नगरको रुपमा रहेको...

पुरा पढ्नुहोस
सैनामैनामा गठबन्धन बिच कुरा मिलेन

रमेश गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुबिच कसलाइ उम्मेद्धार बनाउने भन्ने बिषयमा रस्साकस्सि चलिरहेकैबेला रुपन्देहिको सैनामैनामा भने नेकपा(माओवादी केन्द्र), नेपाली काङ्गे्रस र अन्य साना दल बिच हुने भनियको गठबन्धनमा खटपट देखिएको छ...

पुरा पढ्नुहोस
बुटवलको मेयर उम्मेदवारमा कांग्रेसबाट खेलराज पाण्डे

बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस
को हुन् त ? कञ्चन वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार अमर

पार्टीमा उनको टेक नाम अमर थियो, खास नाम भने हिरा बहादुर रोका हो । तत्कालिन नेकपा (माओवादी) मा समाहित भएर उनले देश र नागरिेकको मुहार फेर्ने अनि आर्थिक समृद्धिका लागि आफ्नो जीवनको आहुति दिने...

पुरा पढ्नुहोस
सैनामैनाको नमुना बस्तिमा विपन्न परिवारलाई घर हस्तान्तरण

बुटवल। रुपन्देहीको सैनामैना – ११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाई हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत...

पुरा पढ्नुहोस
माओवादी केन्द्र कञ्चन गाउपालिका वडा नं. ५को पार्टि कार्यालय उद्धघाटन

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका वडा कमिटिले हिजो मंगलबार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी चुनाव प्रचार–प्रसारका लागि पार्टि कार्यालय उद्धघाटन गरेको छ । चुनाव नजिकिय संगै माओवादी केन्द्रले आफ्ना उमेद्धवारको नाम सार्वजनिक...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रीय मुक्त्ति मोर्चा सैनामैना गठन

नेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रीय मुक्त्ति मोर्चा सैनामैना नगर कमिटी गठन भयको छ । चुनाबी सरगर्मी बढे सङै माओबादी केन्द्रले आफ्ना सबै जबस मोर्चाहरु गठन गरेको हो । नेकपा माओबादी केन्द्र रुपन्देही जिल्ला सम्योजक नारायण...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैना नगरपालिकाका घरवार बिहिन दूइ बालवालिकालाइ घर निर्माण

रुपन्देहीको सैनामैना नगरपालिका  दुई बालबालिकालाई घर हस्तान्तरण गरिएको छ । लामो समयदेखि खरको छानो सहितको झुपडीमा बस्दै आएका दुई विपन्न तथा असहाय बालबालिकालाई सोही स्थानमा नै नयाँ घर निर्माण गरेर सोमवार एक कार्यक्रमका बीच हस्तान्तरण...

पुरा पढ्नुहोस
कञ्चन गाउपालिका रुपन्देहिमा नेकपा बिप्लव परित्याग गरि माओवादी केन्द्रमा समाहित

नेकपा (माओवादी केन्द्र) कञ्चन गाउपालिका रुपन्देहिमा बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा समाहित भएका छन् । आज यक सामारोहको आयोजना गरि पार्टि प्रवेस गरायको जनाइएको छ । नेकपा बिप्लव को पार्टी परित्याग गरि टामलाल गिरि...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) सैनामैना वडा नं. १ को पार्टि कार्यालय उद्धघाटन

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ । आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं १ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन...

पुरा पढ्नुहोस