बिशेष
काठमाडौं : कोरोना संक्रमणबाट निको भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउनु भएकाे छ। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति ट्वीटरमा सेयर गर्दै कोरोनाबारे यस्तो बाकवास कुरा गर्न नहुने...
पुरा पढ्नुहोसकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएका छन् ।शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै...
पुरा पढ्नुहोसएजेन्सी भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्।सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका...
पुरा पढ्नुहोसकाठमाडौँ- नेपाली काँग्रेसमा कोरोना महामारीले चार महिनादेखि रोकिएको महाधिवेशनको बहस फेरि सुरु भएको छ । काँग्रेसमा ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो । कोरोना...
पुरा पढ्नुहोसमकवानपुरमा बुहारी मृत फेला परेपछि प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ।गत मंगलबार बिहान सात बजे हेटौंडा उपमहानगरपालिका-४ सूर्य चोककी २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा मृत भेटिएकी थिइन्। घरको भान्सा कोठामा टाउकोमा चोट...
पुरा पढ्नुहोसकाठमाडौं । बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये...
पुरा पढ्नुहोसछिमेकी देश भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी...
पुरा पढ्नुहोसनेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको...
पुरा पढ्नुहोसकाठमाडौं – विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ ।कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए...
पुरा पढ्नुहोसकाठमान्डाै- छिमेकी देश भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन्...
पुरा पढ्नुहोस