बिशेष
रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय...
पुरा पढ्नुहोसकोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले...
पुरा पढ्नुहोसयही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक...
पुरा पढ्नुहोसएकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार सुरु गरेका छन् । गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा निस्किएका हुन्...
पुरा पढ्नुहोसआज शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा...
पुरा पढ्नुहोस। १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन्! सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका...
पुरा पढ्नुहोसपाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले आफ्नो एक मात्र उद्देश्य रुपन्देहीको क्षेत्र नं. ५ लाई विकासको शिखरमा पु¥याउने उद्देश्य र सपना रहेको बताउनु भएको छ...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी...
पुरा पढ्नुहोसकाठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे...
पुरा पढ्नुहोसबालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण...
पुरा पढ्नुहोस









