बिशेष
सैनामैना नगरपालिका वडा नं. ११ ले आईतवार सुत्केरीहरुलाई घीउ, मह र अण्डा वितरण गरेको छ । वडा कार्यालयले नगरपालिकाको नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सुत्केरी पोषण कार्यक्रम अन्तर्गत करिव पन्ध्र सय...
पुरा पढ्नुहोसकाठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास...
पुरा पढ्नुहोसपाल्पामा पाँच गैरे राजनीति फिल्डमा भेटिए संगै चार गैरे संसद तिर साेझिएका छन् भने एक गैरे संसदीय व्यवस्थाकाे विरुद्धमा उभिएका छन् । यतिबेला संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत गर्दै यसलाई सुदृढ गर्नका निमित्त चलिरहेको...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको...
पुरा पढ्नुहोसरूपन्देही, कार्तिक २९ । रुपन्देहीको निर्वाचन क्षेत्र न। ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न। ५ को टिकट पाएका वासुदेव घिमिरेलाई...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा...
पुरा पढ्नुहोसकाठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी(२० विश्वकपको उपाधिका लागि पाकिस्तानले इङ्ल्यान्डसँग खेल्ने पक्का भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले...
पुरा पढ्नुहोसबुटवल । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिकिकाको उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काङ्ग्रेस प्रवेश गरेकी छन। रुपन्देहीको कंचन गाऊँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहडी काङ्ग्रेस प्रवेश गरेकी हुन। रहाडिलाई ससदिय लेखा समितिका सभापति एव रुपन्देही ५...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दुस्खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार,...
पुरा पढ्नुहोसआज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५स्११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै...
पुरा पढ्नुहोस









