बिशेष
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...
पुरा पढ्नुहोसपाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं। ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो । साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा...
पुरा पढ्नुहोसहिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग...
पुरा पढ्नुहोसरुपन्देही ५ मा ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । बाम – लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ...
पुरा पढ्नुहोसआगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा दाङले धेरैको चासो खिच्ने देखिन्छ। दाङका तीनै क्षेत्रमा चर्चित उम्मेदवारहरू चुनावी मैदानमा छन्। त्यसमध्ये दाङ (२ मा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी...
पुरा पढ्नुहोस१ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न...
पुरा पढ्नुहोसदेशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको...
पुरा पढ्नुहोस३१ असोज, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म...
पुरा पढ्नुहोस









