बिशेष

सामाजिक न्यायका लागि सैनामैनामा आधारभुत तालिम दिन सुरु

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...

पुरा पढ्नुहोस
आज माघे संक्रान्ति, कन्दमूलमा नेपाल आत्मनिर्भर

आज माघ १ गते माघे संक्रान्ति हो । आजको दिनलाई माघी दिवसको रुपमा पनि मनाइन्छ । विशेषगरी थारु र मगर समुदायले माघी पर्वलाई धुमधामसँग मनाउँछन् । आजदेखि सूर्य उत्तरायण हुने भएकाले अब जाडो कम...

पुरा पढ्नुहोस
आज माघे सङ्क्रान्ति र माघी पर्व, विभिन्न कार्यक्रम गरि मनाइदै

 आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईमा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगियो- यस्तो छ भागबन्डा हेर्नुहोस ।

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् । ४ वटा प्रदेशमा ५ वर्ष पुरा कार्यकाल एक...

पुरा पढ्नुहोस
एकीकृत समाजबादी र एमालेको एकताकाे साइत तय, यस्तो छ भित्री तयारी !

तत्कालीन नेकपा बिभाजन संगै बिभाजन भएको एमाले फेरि एकताकाे तयारीमा जुटेकाे छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । एमाले नेतृत्व तहबाट...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक सुरु

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो । बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । त्यस्तै दोस्रो तहका पनि...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था...

पुरा पढ्नुहोस
सैनामैना नगरले बाँड्यो भुमिहिनलाई लालपुर्जा

सैनामैना नगरपालिकाले  भूमिहिन जनतालाई मालिक बनाउने अभियानलाई सार्थकता दिईको छ ।सदियौँ देखि जोगभोग गर्दै आएका जनताले गाउँब्लकको जग्गा धनी प्रमाण पत्र पाए संगै खुशी भएका छन् ।आज एक कार्यक्रमको आयोजना गर्दै साविक दुधराक्ष र...

पुरा पढ्नुहोस
बिप्लब कार्यकर्ताको मुद्दा फिर्ता लिन मिल्ने गरी सरकारले ल्यायो अध्यादेश

  २५ मंसिर । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस