बिशेष

माओवादीका बागी र तिनलाई सघाउने सबै पार्टीबाट निकालिए

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता(कार्यकर्तालाई निश्कासनको कारवाही गरेको छ । पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले...

पुरा पढ्नुहोस
प्याराग्लाइडिङ खेलाडी निशिमको अन्त्येष्टि

पोखरा प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
बुटवल बसपार्क व्यवस्थित हुँदै, निःशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था हुने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल ९नयाँ बसपार्क० व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन...

पुरा पढ्नुहोस
तिहारमा ४० करोडको भाइमसला, १३ करोडको माला झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगिने

विशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक...

पुरा पढ्नुहोस
मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ ।...

पुरा पढ्नुहोस
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

२९ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ । १०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ...

पुरा पढ्नुहोस
अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको...

पुरा पढ्नुहोस
चितवनमा सत्ता गठबन्धनका नयाँ उम्मेदवार परीक्षणमा, एक्लिए हेभिवेट पाण्डे चितवनको ३ मध्ये २ मा मात्र एमालेको उम्मेदवारी, चितवन–३ मा बागीलाई समर्थन

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवनको ३ मध्ये २ वटा क्षेत्रमा मात्र नेकपा एमालेले उम्मेदवारी दिएको छ । एमालेले चितवनको क्षेत्र नम्बर–१ र २ मा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर–३ मा दिएको...

पुरा पढ्नुहोस
मोटरसाइकल नालामा खस्दा चालक रहेनन्

कैलालीको धनगढी उपमहानगरपालिका(१३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक स्थानीय ३१ वर्षीय दुर्गा ओझाको दुर्घटनामा ज्यान गएको हो । आज बिहान साढे ३ बजे से ६ प...

पुरा पढ्नुहोस
हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ ; मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका...

पुरा पढ्नुहोस