बिशेष
काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । आज २७९ जना थपिएका छन् । मंगलबार ३२३ जना नयाँ संक्रमित थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी...
पुरा पढ्नुहोसकालिकोट, २८ जेठ । कालिकोट जिल्लाको लालिघाट बजारमा आज बिहान ९: ३० मिनेटमा टिप्पर दुर्घटना भएको छ । उक्त टिप्परले रास्कोट नगरपालिका का नागरिक बोकेर रास्कोट जाँदै गरेको प्रहरीले जनाएको छ । ती ३९...
पुरा पढ्नुहोसजेठ २८, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएपनि कोरोना रोकथाम तथा नियन्त्रणका...
पुरा पढ्नुहोसनेपाल एयरलाइन्सको आम्दानी २ करोड ८३ लाख, ट्राभल एजेन्सीको नाफा १ करोड १० लाख ,उड्नुभन्दा ३ घण्टाअघि व्यापारिक उडानको स्वीकृति आफ्नै निर्णयलाई लत्याउँदै मंगलबार नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी कम्पनीलाई चार्टर फ्लाइटका लागि अनुमति दिएको...
पुरा पढ्नुहोसकोरोना भाइरस सम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले महामारी अझै नसकिएको बताएका छन्।कोरोना भाइरसका सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसका लागि सल्लाहकारको भूमिकामा समेत रहेका डा. फाउचीले महामारी ‘समाप्त’ भएको भ्रममा नपर्न चेतावनी दिएका छन्...
पुरा पढ्नुहोसकाठमाडौं ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ६२५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख १६ हजार ८२० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको चयनप्रति असन्तुष्ट नेताहरू पुरानै पार्टी ब्युँताउने तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादीबीच एकीकरण भएर जसपा बनेको हो । हालै घोषणा...
पुरा पढ्नुहोसकाठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएकाे छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा...
पुरा पढ्नुहोसझापाको मेचीनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष पासाङ तामाङ भन्छन्– शुल्क उठाउन नदिए होम क्वारेन्टाइनमा पठाइन्छक्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने...
पुरा पढ्नुहोस