बिशेष
काठमाडौं। संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ती निकाली सांसद...
पुरा पढ्नुहोसकाठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमितको संख्या कल्पना गरिए भन्दा निकै बाहिर जानसक्ने चेतावनी दिएका छन् ।यसै अवस्थामा संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख...
पुरा पढ्नुहोससकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सरिता गिरीले ठोस प्रमाणविना दर्ता भएको संविधान संशोधन प्रस्ताव खारेज हुनुपर्ने बताएकी छिन् ।उनले सरकारले ल्याएको नक्सा सम्बन्धी प्रस्तावमा ठोस प्रमाण नभएकोले त्यो संशोधन प्रस्ताव खारेज...
पुरा पढ्नुहोसकपिलवस्तुमा बुधवार साझ ४३ जना कोरोना संक्रमित थपिएसंगै ६ सय १६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरको तथ्यांक अनुसार पालिकाहरुको नामावली खुलाइएको छैन । दोश्रो र तेश्रो स्वाब परिक्षण तथा नया...
पुरा पढ्नुहोसकाठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । बैठकका अनुसार...
पुरा पढ्नुहोसतौलिहवा, कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५७३ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको परिक्षणमा यशोधरा गाउँपालिका वाड नं. ४ का बर्ष...
पुरा पढ्नुहोसकपिलवस्तु २७ जेठ । सरकारले बैज्ञानिक बन व्यवस्थापन, काठ उत्पादन, विक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिए देशभरका साझेदारी बन संर्घषमा जाने भएका छन् । बैज्ञानिक बन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध...
पुरा पढ्नुहोसकाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधी क्षमतामा सन्देह नगर्न अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नकोे जवाफमा उनले यस्तो बताएका हुन् ‘जहाँ योग पैदा भयो, त्यहाँ इम्युन सिस्टम राम्रो हुन्छ। आहारव्यहार...
पुरा पढ्नुहोसकाठमाडौं ।प्रतिनिधिसभाले विनियोजन विधेयक ०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकमा उक्त विनियोजन...
पुरा पढ्नुहोस