बिशेष

बेलायतबाट राजदूत लखेट्ने मेसो

गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा निम्त्याउँदा पनि अन्तिममा धोका दिने राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध परराष्ट्रमा उजुरी दिने भएको छ । गत ६ अगष्टका दिन एनआरएनको ११ औं वार्षिक...

पुरा पढ्नुहोस
विदेश जानेलाई रोक्ने मात्रै कि समाउने पनि ?

नेपाल प्रहरीद्वारा इन्टरपोललाई पत्र काटेर पक्रन उर्दी जारी गरिएका अभियुक्त रिजवान आलम सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्षबाट उम्किए । तर त्यहाँ खटिएको प्रहरीले राज्यद्वारा निर्धारित सबै प्रक्रिया पुर्याएर विदेश उड्न लागेका सर्वसाधारण केही...

पुरा पढ्नुहोस
ड्रयागन खेतीमा क्रान्ति : १ करोड लगानी १६ महिनामै उठ्यो

नेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् । तर, नेपालमा यो खेतीमा...

पुरा पढ्नुहोस
दार्चुलामा बाढी पहिरोः दुईको मृत्यु, दुई दर्जन बढी घरमा क्षति ५ जना बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा...

पुरा पढ्नुहोस
आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...

पुरा पढ्नुहोस
दुई हाइड्रोपावरले ७४ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

२४ भदौ, काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८...

पुरा पढ्नुहोस
५ महिनामा निर्यातजन्य ७५७ उद्योगले पाए १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’

निर्यात व्यापार गर्ने उद्योगी व्यवसायीलाई सरकारले १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’ दिएको छ । निर्यात व्यवसायमा संलग्न उद्योगी व्यवसायीलाई उनीहरूले गरेको निर्यात रकमका आधारमा सो परिमाण बराबरको रकम इन्सेन्टिभ दिइएको हो । उद्योग वाणिज्य...

पुरा पढ्नुहोस
ब्रोडब्याण्ड विस्तारले टेलिकम कम्पनीको भविष्य संकटमा, आम्दानी निरन्तर घट्दै ५ वर्षमा १ करोड ४८ लाख बढे ब्रोडब्याण्ड इन्टरनेटका प्रयोगकर्ता

ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच...

पुरा पढ्नुहोस
घरेलु कामदारमा सरकारको दोहोरो नीति जोर्डनसँग सम्झौता गरेर पठाइँदै, अरू देशका लागि वर्षौंदेखि प्रतिबन्ध

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई...

पुरा पढ्नुहोस
क्युआर कोड’ ले यसरी बदल्दैछ काठमाडौंको किनमेल शैली क्युआर कोडबाटै हुन्छ अर्बौंको कारोबार, घट्दैछ नगद माग

भक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्। सवारी साधनका लागि केही...

पुरा पढ्नुहोस