बिशेष
नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ । डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान...
पुरा पढ्नुहोसबुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना स्थित कलौनीमा अस्थायी जेब्रा क्रसिङ निर्माण भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी कार्यालय सालझण्डीको समन्वयमा पुर्व–पश्चिम राजमार्ग अन्तरगत कलौनीमा जेब्रा क्रसिङ निर्माण गरिएको दुधराक्ष क्लबले जनाएको...
पुरा पढ्नुहोसकृष्ण भण्डारी, सैनामैना, १९ साउन ईन्द्रेणी टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिक र जनप्रतिनिधि सम्मान सहित साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सैनामैना नगरपालिका भएसँगै सैनामैना भित्र विभिन्न टोल विकास संस्थाको स्थापना भएको हो, यसै क्रममा...
पुरा पढ्नुहोसराष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो । सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न...
पुरा पढ्नुहोससंसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनतर्फकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रवार संसद्मा भएको मतदानमा उनी विजयी भएकी हुन्। प्रतिनिधिसभामा साढे दुई वर्षदेखि उपसभामुखको पद रिक्त रहेको थियो। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ उपसभामुख...
पुरा पढ्नुहोसपाल्पा — कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले...
पुरा पढ्नुहोससुरेश परियार,जेठ ३० गते रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो । सालझण्डीबाट पाल्पातर्फ...
पुरा पढ्नुहोसदेउवा सरकारले नेपाली जनतालाई मारमा पार्ने निर्णय निरन्तर गरिरहेको छ । देउवा सरकारको निर्देशमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ...
पुरा पढ्नुहोससाया किरण । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । ‘पेट्रोलियम...
पुरा पढ्नुहोस








