बिशेष
अमेरिकी वायुसेनाको एउटा चार्टर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । १३ जना चालक दलका सदस्यसहितको उक्त विमान बिहान साढे ११ बजे काठमाडौं आइपुगेको हो । नेपालमा तालिममा सहभागी अमेरिकी सैन्य टोलीको...
पुरा पढ्नुहोसमङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना...
पुरा पढ्नुहोसवैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही...
पुरा पढ्नुहोसनेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले उक्त धारणा राखेका हुन् । डेंगुका कारण मृतक संख्या...
पुरा पढ्नुहोसचाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार,...
पुरा पढ्नुहोससिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्। पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उड्दा किशोरी विद्याको अनुहारमा आनन्दको मुस्कान...
पुरा पढ्नुहोसप्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो । महानगरपालिकाका अनुसार...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको...
पुरा पढ्नुहोसपछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा...
पुरा पढ्नुहोस









