बिशेष

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो, १ को मृत्यु, १ अस्पतालमा

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएको थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर...

पुरा पढ्नुहोस
राप्रपाले राजसंस्थाको एजेण्डा छाडेमा पार्टी एकता गर्न सकिने – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै आज

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...

पुरा पढ्नुहोस
बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि गोली प्रहार, १ किशोरीको मृत्यु ४ घाइते

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन्...

पुरा पढ्नुहोस
प्राधिकरणले ठूलो परिमाणमा बिजुली निर्यात गर्दै, युनिटको कति रुपैयाँसम्म ?

वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा...

पुरा पढ्नुहोस
सैनामैनामा चितुवाको आक्रमणमा परि एक घाइते

सुरेश परियार,जेठ १९ गते रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् । उद्धार गर्ने क्रममा चितुवाले आज विहान सैनामैना वडा न.१० बेनतेनी बस्ने वर्ष ५५का राम कृष्ण थारु लाई आक्रमण गरेको हो...

पुरा पढ्नुहोस
पत्रकारहरुलाई १० लाख ऋण दिन्छौँ, जुन बजेटमा लेख्न छुट्यो – अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका छन्।   आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘पत्रकारहरुलाई ऋण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा बजेट – प्राथमिकतामा गौरवका आयोजना

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल,...

पुरा पढ्नुहोस
तारा एयर विमान दुर्घटना अपडेट–१६ जनाको शव भेटियो, हुन सकेन अझै पहिचान

दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको...

पुरा पढ्नुहोस
यौन दुव्यर्वहारका घटनामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले दर्ता गरेको संकल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा दर्ता...

पुरा पढ्नुहोस