बिशेष

प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा(बहुमत)का संयोजक कंचन

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई दाङको भालुबाङमा प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।   पोखराबाट नेपालगञ्ज जाँदै गरेका...

पुरा पढ्नुहोस
सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि हमला भएकै हो त ?

स्थानिय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम प्रहर चलिरहेका बेला सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि माओवादी केन्द्रका युवाहरु माथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ । कार्कीले जनतामा भ्रम सिर्जना गरेको र घुसपैठ गरेको सुइको पाएपछि...

पुरा पढ्नुहोस
मौन अवधिमा मत माग्दै एमालेका नेता, भिडियो भयो फेसबुकमा भाइरल

नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले भोट माग्दै गरेको भिडिओ मौन अवधिमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।   गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता उल्लघंन गरेका १३९ मध्ये कुन–कुन मिडियामाथी कस्तो–कस्तो कारबाही

स्थानिय तह निर्वाचन आचार संहिता उल्लघंनको आरोपमा प्रेस काउन्सिल नेपालले विभिन्न संचार माध्यममाथि कारबाही गरेको छ । काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराका अनुसार १३९ मिडियालाई कारबाही गरिएको छ । त्यस्तै ४४ वटा बेब पोर्टललाई नेपाल...

पुरा पढ्नुहोस
मतदाता परिचय पत्र वितरण हुँदै आज र भोलि

नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार...

पुरा पढ्नुहोस
मौन अवधिमा के गर्ने, के नगर्ने ?

स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार...

पुरा पढ्नुहोस
विप्लवबाट फुटेको नेकपा (बहुमत)को ७ बुँदे माग के–के छन्

नेत्रविक्रम चन्द विप्लव पार्टीबाट फुटेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पार्टीले विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्‍मेलन गरेर निर्णयहरू सार्वजनिक गरेको हो । उक्त पार्टीले सरकारसँग तीन बुँदे सहमतिअनुसार वर्षौंदेखि...

पुरा पढ्नुहोस
रातोखबर पनि नेकपा (बहुमत) को कब्जामा नेकपा हेरेको हेरेइ

नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन हुदाँ विप्लवले निकै लगावका साथ मुखपत्र रातो खबर स्थापित गरेका थिए,तर अहिले पार्टी विभाजन भएसँगै पार्टीको ठूलो जनाधारसँगै रातोखबर प्रकाशन गृह पनि विद्रोही धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन नागरिक समाजको आग्रह

बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा स्थानीय तह निवार्चनका लागी कुन उमेर समूहका उम्मेदवार कति

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते...

पुरा पढ्नुहोस