बिशेष

सैनामैनाका गठबन्धन उम्मेदवारको प्रतिवद्धता सुत्केरीलाई पोषणभत्ता

सैनामैना, १८ बैशाख । गठबन्धनको तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सुत्केरीलाई ५ हजार पोषणा भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उहाँले पहिले निर्वाचित जनप्रतिनिधिले प्राकृतिक श्रोत साधन बालुवा गिट्टी र ढुंगाको...

पुरा पढ्नुहोस
आधुनिकपुस्ताको रोजाइमा सैनामैनाका शर्मा र महत्त कस्ता उम्मेदवार ?

रमेश गैरे  देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...

पुरा पढ्नुहोस
सैनामैनामा डिपिआर बजेटको गलत प्रयोग– फणिन्द्र शर्मा

पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...

पुरा पढ्नुहोस
उम्मेदवारको नामावली आज प्रकाशन गरिने

स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली...

पुरा पढ्नुहोस
सैनामैनामा गठबन्धन दलबाट मेयरमा शर्मा, उपमेयरमा महतले उम्मेदवारी दर्ता

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सैनामैनामा नेपाली कांग्रेस र माओवादी सहितका गठवन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । नाचगान सहित कार्यकर्ताका साथमा मुर्गियास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्...

पुरा पढ्नुहोस
ब्यारेकमा गोली चल्यो, एक सिपाही ठहरै

नेपाली सेनाको ब्यारेकमा भर्खरै गोली पड्केको छ । गोली प्रहारबाट एक जना सिपाहीँ ठहरै भएको बताइएको छ । घटना भर्खरै कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेर दल गणमा भएको हो ।पूर्व–पश्चिम राजमार्गको आडैमा रहेको ब्यारेकमा पड्केको गोलीको...

पुरा पढ्नुहोस
प्रचण्डको ६ बुँदे सर्कुलर – उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा...

पुरा पढ्नुहोस
आजैदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता...

पुरा पढ्नुहोस
केन्द्रीय कमिटी बैठकमा विप्लवविरुद्ध नाराबाजी

चुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्द विप्लवविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको छ । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनवामा जानुपर्ने प्रस्ताव गरेका थिए ।...

पुरा पढ्नुहोस
बिप्लवहरु पनि आजदेखि चुनावकै बाटोमा जाने निर्णय गर्ने

शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आउने प्रचण्ड(बाबुरामको निर्णयप्रति असन्तुष्ट हुँदै अलग्गै पार्टी बनाएर क्रान्तिमा होमिएका कमरेडहरु अन्ततस् चुनावी राजनीतिमा आउने भएका छन् । ‘जनयुध्द(२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा(माओवादी गठन गरी त्यहाँबाट पनि...

पुरा पढ्नुहोस