बिशेष

कम्युनिस्ट पार्टीको बैठक यस्तो पनि हुन्छ कमरेड

कम्युनिष्ट पार्टीमा बैठक र छलफल व्यवस्थित हुन्छ भनिन्छ । न्याय र समानताका पक्षधर भनिने उनीहरुले आफ्नो लक्ष्य प्राप्तिका लागि खास नियम र विधि बनाएका हुन्छन् । पार्टी सदस्यहरुलाई कडा अनुशासनमा बाँधेर राखिएको हुन्छ ।...

पुरा पढ्नुहोस
चुनाबमा जाने प्रस्ताव अल्पमतमा परे के गर्लान बिप्लब ?

नेत्र बिक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी १२ औं केन्द्रीय समिति बैठक केही दिन थप लम्बिने देखिएको छ । बैठकमा केन्द्रिय नेताहरुले धारणा राख्ने क्रम जारी छ । हिजोसम्म तीन दर्जन नेताले...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैना नगरपालिकाका घरवार बिहिन दूइ बालवालिकालाइ घर निर्माण

रुपन्देहीको सैनामैना नगरपालिका  दुई बालबालिकालाई घर हस्तान्तरण गरिएको छ । लामो समयदेखि खरको छानो सहितको झुपडीमा बस्दै आएका दुई विपन्न तथा असहाय बालबालिकालाई सोही स्थानमा नै नयाँ घर निर्माण गरेर सोमवार एक कार्यक्रमका बीच हस्तान्तरण...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) सैनामैना वडा नं. १ को पार्टि कार्यालय उद्धघाटन

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ । आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं १ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन...

पुरा पढ्नुहोस
शिक्षकद्वारा बालिका दुर्व्यवहारपछि मोरङको लेटाङमा झडप, चार विद्यार्थी बेहोस् : प्रहरीमाथि स्थानीयको आक्रमण

विराटनगर । मोरङको लेटाङ नगरपालिका- ५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती प्रयास गरेको भन्ने आरोपपछि झडप भएको छ । दिउँसोबाट नै स्थानीय र विधार्थी विरोधमा उत्रिएका हुन्...

पुरा पढ्नुहोस
माओवादीको आक्रामक चुनावी अभियानः एक केन्द्रीय सदस्यले कम्तीमा एक स्थानीय तह जिताउने लक्ष्य !

चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आक्रामक अभियान शुरु गरेको छ । देशैभरी प्रदेश स्तरमा प्रशिक्षण जारी राखेको माओवादीले हरेक केन्द्रीय सदस्यहरुलाई प्रदेश र...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति अध्यक्षमा सुदर्शन बराल

कपिलवस्तु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीहरुकाे कुराे नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी...

पुरा पढ्नुहोस
वाईसिएल( y.c.l) सैनामैनाको प्रथम नगर सम्मेलन सम्पन्न

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल सैनामैनाको प्रथम नगर सम्मेलन भव्यताका साथ सम्पन्न भयको छ । आज सनिवार भएको नगर सम्मेलनमा प्रमुख अतिथिको रुपमा वाइसिएल नेपालका केन्द्रय अध्यक्ष सुमन देवकोटाले अहिले देश माओवादीको एजेन्डामा चलिरहेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने

नेकपा (माओवादी केन्द्र) सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने भएको छ । स्थानिय चुनाव नजिकिदै गर्दा आफ्ना दल बल सहित पार्टि कार्यलय उद्धघाटन गर्ने लहड नै चलिरहेको बेला माओवादी केन्द्र सैनामैनाले...

पुरा पढ्नुहोस
सिंहदरबारमा अमेरिकी राजदूत, खुमलटारमा चिनियाँ राजदूत

काठमाडौंस्थित प्रभावशाली मुलुकका राजदूतहरुको राजनीतिक भेटघाट फेरि चुलिएको छ । एमसीसी सम्झौता अनुमोदनअघि पश्चिमा मुलुकका राजदूतहरुले दिनहुँ मन्त्री र नेताहरुलाई भेटेका थिए । अहिले फेरि त्यो क्रम बढेको छ । आज बिहान अमेरिकी राजदूत रेण्डी...

पुरा पढ्नुहोस