अमेरीका :राष्ट्रपति रउपराष्ट्रपतिको यस्तो आत्मीयताले ल्यायो नयाँ तरङ

 अ‍ेमेरीकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला हयारिसले सपथ ग्रहण समारोहमा रोमन्स र हर्ष विभोर अंकमाल गरेर विश्वलाई नयाँ तरङ प्रवाह गरेकाछन् । वाइडेनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्।

    उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, ूयो प्रजातन्त्रको दिन हो।प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation