बिशेष

बोली अलि पिरो हो, केपी ओली हिरो हो : ओली साइबर सेना

नेकपा विभाजित भएपछि दुवै समूह ओली समूह र प्रचण्ड–नेपाल समूह आआफ्नो समूहको शक्ति प्रदर्शनमा लागिरहेका छन् । यहीबीच ओली समूहका कार्यकर्ताहरुले शनिबार काठमाडौंमा ओलीलाई समर्थन गर्न र्याली निकालेका छन् ।  र्यालीमा उनीहरुले ओलीलाई हिरो...

पुरा पढ्नुहोस
यता प्रधानमन्त्री ओली भाषण गरिरहे, उता भारतले महाकालीमा खनिरह्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहका कार्यकर्तालाई सम्बोधन गर्न दौडधूपमा लागिरहेका छन् । यही क्रममा उनी धनगढीमा पुगेका थिए, शुक्रबार । शुक्रबार धनगढीमा प्रधानमन्त्री ओलीले आफूले गरेका कामको मात्र...

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित एक युवक पक्राऊ

कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु पदार्थ (ब्राउनसुगर) सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर ४ होराइजनचोकस्थित एक घरबाट लागु औषध कारोबार गरिरहेको अवस्थामा वडा नम्बर ३ ठाँटीका ३१ बर्षका रिषी थारुलाई रंगे...

पुरा पढ्नुहोस
माघ १ देखि एक बैंकको एटिम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाण्डौँ ।आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको...

पुरा पढ्नुहोस
खाद्य अधिकारको घण्टी बजेपछि स्थानीयतह झस्किए

कपिलवस्तु २३ पुस । कोहिपनि ब्यक्ति खान नपाएर भोकभोकै बसेमा उसलाई खाद्य अधिकार ग्यारेण्टी गर्ने काम कानुनत स्थानीय तहको जिम्मामा छ भनेर सप्रमाण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुले दावि गरेपछि कपिलवस्तुका स्थानीय तहहरु झस्किन...

पुरा पढ्नुहोस
कपिलवस्तुवाट काठमाडौ जाँदै गरेको कारमा श्रोत नखुलेको डेढकरोड र प्रतिबन्धित छाला बरामद

कपिलवस्तु २० पुस । कपिलवस्तुवाट काठमाडौ जाँदै गरेको कारवाट नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै...

पुरा पढ्नुहोस
प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटाइयो

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ। सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज...

पुरा पढ्नुहोस
संवैधानिक प्रश्नमा प्रधानमन्त्रीको राजनीति आफ्नै पार्टीबाट असहयोग भएपछि संसद् विघटन गरे

जननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँप्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएका छन् । संसद्बाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार...

पुरा पढ्नुहोस
प्रचण्ड -नेपाल चुनाव हार्ने निश्चित भएपछि सडकमा ओर्लिए: रायमाझी

कपिलवस्तु २० पुस ।  उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीले पदलुपताको कारण प्रचण्ड र माधव आल्गीएको बताउनु भएको छ । पार्टीको सिद्धान्त नमान्ने पद मात्र चाहिने भएकोले उहाँहरु अलग्गीएको मन्त्री रायमाझीले बताउनु...

पुरा पढ्नुहोस
प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

काठमाडौं ।नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष...

पुरा पढ्नुहोस