अहिलेसम्मकै सर्वाधिक २०२० जना कोरोना संक्रमित थपिए

EFCA - COVID-19 Update IV | EFCA

२ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार  ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ४३ हजार ८ सय २० जना संक्रमणमुक्त भएका छन् । आज ८७१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation