बिशेष

बालुवाटारमा वार्ताका लागि जुटे ओली-प्रचण्ड

असार २४, २०७७ काठमाडौं : स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ। दिउँसो ४ बजेदेखि सुरु हुने भनिएको अध्यक्षद्वयको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा पार्टी एकता जोगाउन दबाब !

 नेकपामा बढ्दो राजनितिक घटनाक्रम र त्यसले निम्त्याएको पार्टी धु्रविकरणलाई रोक्न कपिलवस्तुमा नेकपाका युवा तथा विद्यार्थीहरुले पार्टी एकजुट बनाइराख्न दबाब दिएका छन् । कपिलवस्तुको तौलिहवा स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा पुगेका युवा, विद्यार्थी तथा पार्टी...

पुरा पढ्नुहोस
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३२ पुग्याे

असार १९,२०७७ काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।काठमाण्डौको एक...

पुरा पढ्नुहोस
एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी

काठमाडौं १९ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...

पुरा पढ्नुहोस
पहिलो पटक कपिलवस्तु जेसिजले पायो एरिया डि अवार्ड

असार १९,२०७७ जेसिज कपिलवस्तुले पहिलो पटक एरिया डि अवार्ड पाउन सफल भएसंगै जिल्लामा एक ईतिहास रचेको छ । २० बर्ष यताको ईतिहासमै जेसिज कपिलवस्तुले पहिलो पटक जुन मन्थ एरिया डि का ४९ शाखा मध्येबाट उत्कृष्ट...

पुरा पढ्नुहोस
गरिब र बिपन्न परिबारलाई स्वरोजगार बनाउन बाख्रा हस्तान्तरण

नबिन के.सी अर्घाखाँची अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गरिब तथा बिपन्न परिबारहरुलाई स्वरोजगार बनाउनको लागी बाख्रा बितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्तर्गत बिहिबार मालारानी गाउँपलिका वडा नं १ , २ र...

पुरा पढ्नुहोस
महाराजगंजमा १ अर्ब ७ करोडकाे बजेट बिनियाेजन, विकास निर्माण प्रमुख प्राथमिकता

ताैलहवा- कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट बिनियाेजन गरेको छ । कोरोना भाइरसका कारण जारी लकडानउका बीच नगरपालिकाको सातौ नगर सभामा सो बजेट प्रस्तुत गरेको हो...

पुरा पढ्नुहोस
क्वरेण्टीनबाट घर फर्किएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

 असार १८,२०७७ गुल्मीमा क्वरेण्टीनमा बसेर घर फर्किएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।चन्द्रकोट गाउँपालिका–१ सराङ्का ५२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले बताउनुभएको छ । गएको जेठ...

पुरा पढ्नुहोस
सशस्त्रका डिएसपी शाहीकाे लाखौँ कुम्लाउने खेल, श्रीमतीलाइ नै सुराकी बनाउने

कपिलवस्तु – सशस्त्र प्रहरीका डिएसपी मान बहादुर शाहीले श्रीमतीको नाम सुराकीमा राखी लाखौँ रकम कुम्ल्याएका छन् । नेपालकै मुख्य नाका सशस्त्र प्रहरी ३८ नंं गुल्म डन्डा ९ सुनौली नाकाका प्रमुख शाहीले ठुलो रकमको अवैध समान...

पुरा पढ्नुहोस
स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती ।।

प्रदेश नं. ५ का स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती गरिएको छ।प्रदेश ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपमहानगर र नगरपालिकाका वडाध्यक्षको १० हजार र गाउँपालिका वडाध्यक्षको ४ हजार रुपैयाँ सुविधा कटौती गर्न प्रस्ताव गरेको...

पुरा पढ्नुहोस