बिशेष

व्युँतिने आशामा पाँच दिनसम्म घरैमा शव, दुर्गन्ध भएपछि छिमेकीले बोलाए प्रहरी

कैलाली- कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मृत्यु भएका एक व्यक्ति व्युँतिने आशामा पाँच दिनसम्म घरैमा राखिएको शव प्रहरीले उठाएको छ। दीपक चौधरीको घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएपछि मात्र घरमित्र शव...

पुरा पढ्नुहोस
कृष्णनगरमा थप ५ जनामा काेराेना

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण थप भएको छ । बुधवार ५ जना थप भए पछी समुदायमा संक्रमितको संख्या १० पुगेको छ । थप भएका मध्ये नगरपालिकामा कार्यारत १ सव ईन्जीनियर सहित २ कर्मचारी...

पुरा पढ्नुहोस
राम मन्दिर शिलान्यास : जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली अयोध्या प्रस्थान

जनकपुरधाम- भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ ।जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र...

पुरा पढ्नुहोस
हुलाकी सडक अन्तरगत नाली निमार्णको कार्य गुणस्तरहिन, स्थानियद्धारा बिरोध

ताैलिहवा- हुलाकी सडक अन्तरगत कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नाली निमार्ण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन् ।तौहिलवा स्थित नेपाली सेनाको क्याम्प, कपिलवस्तु नगरपालिका, जिल्ला समन्वय समिति लगायतका कार्यलयहरुको अगाडी दुवै तर्फ निमार्ण...

पुरा पढ्नुहोस
कपिलवस्तुमा समुदाय स्तरमा कोरोना पुष्टि

कपिलवस्तु, केही दिन यता स्वाथ्य कार्यालय कपिलवस्तुले जिल्लामा समुदाय स्तरमा कोरोना छ वा छैन भनेर अध्ययन गर्नको लागि समुदायमा गरेको पि.सि.आर. परिक्षणको नतिजामा समुदाय स्तरमा कोरोना संक्रमण पुगेको पुष्टि भएको छ । आज मंगलबार...

पुरा पढ्नुहोस
श्रोत नखुलेको १६ लाख रुपैया सहित सुन व्यापारी पक्राउ

पकडी- कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ गोब्ली बगैचाबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेबी गाउँपालिका– १ पकडीका सुन ब्यापारी ३६ वर्षीय विनोद सोनार १६ लाख...

पुरा पढ्नुहोस
देवदहमा बैंक कर्मचारीमा कोरोना संक्रमण

२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको...

पुरा पढ्नुहोस
राजश्व अनुसन्धान बुटवलका प्रमुख अख्तियारको नियन्त्रणमा

बुटवल, साउन २०राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अख्तियारद्वारा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय रानालाई नियन्त्रणमा लिएको हो । बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विज्ञको सुझाव : लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। ‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको...

पुरा पढ्नुहोस
लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको थियो । लकडाउन हटेको ९ दिनपछि सर्वोच्च अदालतले घरधनीहरुका नाममा आदेश...

पुरा पढ्नुहोस