समाचार

प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ आज

२० असोज, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।   शपथ ग्रहण...

पुरा पढ्नुहोस
विश्व शिक्षक दिवसको उपलक्ष्यमा शुभकामना

  भनिन्छ कि जहाँ शिक्षकको सम्मान हुन्छ त्यहाँ शिक्षाको विकास हुन्छ। सम्पूर्णमा नमस्कार म दिनेश कुमार गुप्ता। म एउटा मोटिभेसनल स्पिकर educational speaker inspirational speaker हुँ। विश्व शिक्षक दिवसको विश्वभरकै शिक्षकहरूमा हृदयको गहिराईबाट धेरै धेरै शुभकामना।...

पुरा पढ्नुहोस
विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

१८ असोज, काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको...

पुरा पढ्नुहोस
वुमन्स लिगको अन्तिम खेलअघि ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध...

पुरा पढ्नुहोस
खराब सडकका बाबजुद काठमाडौंबाट ४ दिनमा १ लाख २६ हजार जना बाहिरिए

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९,...

पुरा पढ्नुहोस
दुर्घटनामा साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

१८ असोज, विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ । बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा...

पुरा पढ्नुहोस
अनुगमनलाई तिव्र बनाउदै कञ्चन गाउँपालिका, प्रायजसो पसलहरुमा म्याद सकिएका सामान

१८ असोज, कञ्चन रुपन्देहीको कञ्चन गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र सञ्चालित बजार तथा पसलहरुको अनुगमन गरेको छ। बजार अनुगमनको क्रममा कञ्चनका प्राय पसलहरुमा म्याद सकिएका र विल विजक विनाका सामानहरु फेला परेका छन। बजार अनुगमन समितिका...

पुरा पढ्नुहोस
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित...

पुरा पढ्नुहोस
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

१८ असोज, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत...

पुरा पढ्नुहोस
नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो ।   ‘विभिन्न...

पुरा पढ्नुहोस